मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ४ गते ।   मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गर्न सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । गाउँपालिका केन्द्रको सडक कालोपत्रे गर्न लागिएको यो जिल्लामै पहिलो हो । गत वर्ष नै सडक कालोपत्रे … Continue reading मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)